यसकारण रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरेका थिए !

युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफुमाथि व्यापार गरेको आरोप लगाएका छन् ।

यसै सिजनको सुरुवातमा रियलका अध्यक्षसँग विवाद भएपछि उनले क्लब छोड्ने निर्णय गरेका थिए ।

बलोन डी’ओर अवार्ड प्रदान गर्ने समय नजिकिँदै जाँद फ्रान्स फुटबल (बलोन डी’ओरको आयोजक)सँग कुरा गर्दै क्रिस्टियानोले परेजले आफूमाथि व्यापार गरेको बताएका हुन् ।

क्रिस्टियानोले भने ‘पेरेजले जहिले पनि मलाई व्यापारिक आँखाले हेरे ।’

आफूसँग रियल मड्रिडको मिठो सम्झना रहेको भन्दै उनले थपे ‘अध्यक्षले मलाई दिर्घकालिन रुपमा कहिल्यै पनि सोचेनन् । जे जति काम भयो व्यापारिक रुपले मात्रै भयो । यसरी म माथि निर्णय हुन थालेपछि मैले क्लब छोड्ने निर्णय लिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति