यसकारण राजधानीमा हुँदैछ विद्युत कटौति

सडक विस्तार र मेलम्ची आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युतभार कटौति हुने भएको छ ।

प्राधिकरणका अनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकोले विद्युतभार कटौति गर्न लागिएको हो ।

चावहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडर अन्तर्गत गोपिकृष्ण हल, सरस्वतीनगर लगायतका क्षेत्रमा दैनिक दुईदेखि ३ घण्टा  विद्युत कटौति हुनेछ ।

राजधानीका अन्य क्षेत्रमा पनि केही अवरोध आउन सक्नेछ । 

त्यस्तै बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण धोवीखोला क्षेत्र, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, संखमुल क्षेत्र, कानेश्वर, कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक फरक समयमा दैनिक चार घण्टा विद्युत कटौति हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने