यति छ संसारकाे सबैभन्दा महँगो जुत्ताको मूल्य !

एजेन्सी  :  संसारमा जो मानिससँग धेरै पैसा हुन्छ, उनीहरु हरेक दिन पैसा खर्च गर्ने नयाँ नयाँ तरिकाहरु खोजिरहेको हुन्छन् । उनी महँगो गाडीदेखि लिएर हिरा तथा गहना जोड्नमा तल्लीन हुन्छन् । त्यस्तै ब्रिटेनकी एक डिजाइनरले संसारकै सबैभन्दा महँगो जुत्ता तयार पारेकी छन् ।

Shoes

उक्त जुत्ताको मूल्य डेढ करोड डलर अर्थात् लगभग डेढ अर्ब पर्छ । यो यति महँगो पर्नुको कारण यसमा एक हजारभन्दा बढी हिरा जोडिएको छ । यसमा निकै दुर्लभ गुलाबी र निलो हिरा समावेश गरिएको छ । यी दुई हिराको मूल्य लगभग १३ करोड रुपैयाँ पर्न जान्छ ।

सबै हिरालाई प्लेटिनियममाथि सजाइएको छ । यसको सिलाई गर्न १८ क्यारेट सुनको धागो प्रयोग भएको छ । यसलाई तयार पार्न निकै कालिगढहरुको मेहनत परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी