मोदीभन्दा अमिरलाई बढी रुचाउँछन् चिनियाँहरु

amir-khan-china

एजेन्सी, ११ जेठ । अहिले बलिउडमा बाहुबलीको चर्चा कम नहुँदै उता चीनमा भने आमीरको चर्चा सरु भएको छ । अमिरको फिल्म दङ्गल भारतमा मात्र सफल नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुल्ने क्रममा रहेको छ । यसैगरी हालैमा दङ्गल चीनको सर्वाधिक कमाई गर्ने फिल्म बन्न सफल भएको छ ।

यसै फिल्मका कारण आमीर खानले चिनीयाहरुको मन जितेका छन् । यससँगै चीनको सामाजिक सञ्जालको साइट वीबोमा अहिले अमिरका फ्यानहरुको भीड लागेको छ र त्यसको सङ्ख्या मोदीको फलोअर्स् भन्दा पनि बढी रहेको बताइएको छ ।

दङ्गलको चर्चा चीनमा बढेसँगै अमिरको फ्यान फलोइङ पनि त्यहाँ बढ्ने क्रममा रहेको छ । चीनमा बलिउड कलाकारहरु कमै चर्चामा छन् । थ्री इडियट्स चीनमा रिलिज भएदेखि नै अमिरका त्यहाँ थुप्रै फ्यानहरु थिए । ज्याकी च्यानले समेत उनको तारिफ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।