पौष ५,काठमाडौं : सिङगिङ रियालिटी सो नेपाल आइडल सिजन–३ मा दुईवटा श्रृंखला सकिँदा एकजना प्रतिस्पर्धीले गोल्डेन माइक पाएका छन् ।
काठमाडौं अडिसनमा अडिसन दिन आएकी काठमाडौं बसुन्धराकी मेघा श्रेष्ठले गोल्डेन माइक पाएकी हुन् ।
श्रेष्ठले ‘हिँड्दा हिँड्दै डोबाटोमा…’ र ‘किन रुन्छ यो मन…’ गाएकी थिइन् ।
विद्यालयदेखि नै गीत गाउँदै आएकी उनी विमेन इन कन्सर्टबाट पनि गीत गाउँदै आएकी छन् । मेघा अभया सुब्बाको सहयोगमा आफूले संगीतमा अभ्यास गर्दै आएको बताउँछिन् ।
काठमाडौं र बुटवल अडिसन सकिँदा गोल्डेन माइक पाउने उनी मात्रै हुन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने