महाधिवेशनका लागि एकसय पार्टी खातामा जम्मा गर्न सदस्यहरूलाई एमालेलेकोअपिल

काठमाडौँ, २५ कार्तिक । नेकपा एमालेले पार्टीको बैंक खातामा एक सय रूपैयाँ जम्मा गरिदिन अपिल गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन कमिटी बैठकले महाधिवेशनका लागि कम्तीमा एक सय रूपैयाँ पार्टी खातामा जम्मा गर्न आग्रह गरेको हो । एमालेले राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको खातामा रकम जम्मा गर्न आफ्ना सदस्यहरूलाई अपिल गरेको छ।

पार्टीका सबै सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । एमालेले महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरेको थियो ।

भट्टराईका अनुसार एमालेसँग हाल करिब ८ लाख पार्टी सदस्य छन् । उनीहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ८ करोड रुपैयाँ उठछ । एमालेले मंसिर १० देखि १२ मा चितवनमा दसौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने