मलेशियामा भित्री वस्त्र देखाउने नायिकाको प्रश्न्,‘खोल्नु पर्ने कुरा खोलौँला कुन ठूलो कुरा भयो र ?

काठमाडौं, 24,  माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका रिया श्रेष्ठले उक्त घटनाबारे स्पष्टिकरण दिएकी छिन् ।Reys-cover

फेसबुक लाइभमा जवाफ दिने क्रममा उनले उक्त घटनाबारे स्पष्टिकरण दिएकी हुन् ।

‘मैले गलत गरेको होइन । ड्रेसअपको कारणले मान्छेहरुले त्यस्तो सोचे,’ उनले भनेकी छिन्,‘मैले बाहिर हिँड्दा पनि आउट अप ड्रेस नै हो । त्यो कार्यक्रम निकै सक्सेस भयो । ५ सय जनाले फोटो खिचाउनु भयो ।’

उनले उक्त सांस्कृतिक कार्यक्रममा भित्री वस्त्र नदेखाएको समेत दाबी गरेकी छिन् ।

‘भत्री वस्त्र बारे मैले बोलिहालेँ । भित्री वस्त्र भनेको पेन्टी र ब्रालाई भनिन्छ । मैले त्यो देखाएको होइन । मैले हाप पाइन्ट र माथि ब्लाउजर लगाएको हुँ । त्यो मैले देखाएको होइन,’ उनले भनेकी छिन्,‘तर, मान्छेको सेन्स भित्री वस्त्र देखायो भन्ने छ त्यो उहाँहरुको एक दमै रङ थिङ्क हो । एक पटक फेरी पनि हेर्नुहोला । म नेपाली हुँ मलाई थाहा छ । नेपालीले कति इज्जत राख्नु पर्छ मलाई थाहा छ ।’

प्रत्यक्ष भिडियोमा एक युवाले ‘आज त पुरै खोल्नु पर्छ नी’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले जवाफ दिएकी छिन् ‘खोल्नु पर्ने ठाउँमा खोलौँला कुन चाहीँ ठूलो कुरा भयो र ?’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित