बैतडी, २ मंसिर । वाम गठबन्धले जिते धर्मसमेत नमान्ने लोकतान्त्रिक गठबन्धनले आरोप लगाइरहेका बेला बैतडीमा मन्दिरका धामीझाँक्रीसहित राप्रपाका केन्द्रीय सदस्य मोहन थापा र जिल्ला उपाध्यक्ष प्रेमसिंह धामीलगायत सात सय ५३ जना नेता कार्यकर्ता गठबनधनमा प्रवेश गरे ।
जिल्लाको प्रसिद्ध धार्मीक मन्दिर लोट्ने माण्डौंका धामी मानसिं ऐरी र निंगलासैनी मन्दिरका धामी रमेश लावडसहित राप्रपा र कांग्रेसका नेता कार्यकर्ताहरु शुक्रबार बैतडीको देहिमाण्डौमा प्रवेश गरेका हुन् । गठबन्धनमा प्रवेश गरेका मन्दिरका धामीझाँक्री र नेताहरुलाई एमालेका पोलिटव्युरो सदस्य कर्ण थापाले टिका लगाई पार्टी प्रवेश गराए ।
‘६० वर्ष पुगेपछि कम्युनिष्टहरुले बुढाबुढी मार्छन् भन्ने हल्ला पहिले पनि सुनेका सुनेका थियौँ, यो पटक कम्युनिष्टले जिते धर्म मान्दैनन् भन्ने कुराको प्रचार सुन्यौँ, त्यस्ता निराधार भ्रम चिर्न वाम गठबन्धनमा प्रवेश गरेको हौँ,’ जिल्लाका चर्चित धामी मानसिं ऐरीले भने । मिलनप्रकाश ढुङ्गालले नयाँ पत्रिकादैनिकमा खबर लेखेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।