काठमाडौं, १ कात्तिक : ६४ सदस्यीय मन्त्रीमण्डलका एकजना विना विभागीय मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा राजावादी भएको जिकीर गरेका छन् ।
आपूर्ति मन्त्रीबाट जिम्मेबारी खोसिएका माओवादी तर्फका मन्त्री शिवकुमार मण्डलले भने,‘प्रधानमन्त्री देउवा भगवान होइनन्, यी राजावादी नै हुन् । यीनको चरित्र अहिलेसम्म सुध्रिन सकेको रहेनछ ।’
सरकारमा देउवालाई सहयोग गरेर माओवादीले एउटा गल्ती गरेको आरोप लगाएका मण्डलले एउटा रेडियो संवादका क्रममा भने,‘अलिकति सुध्रिएकी भन्ने थियो तर अलिकति पनि सुध्रिएका रहेनछन् ।’
राजालाई सत्ता बुझाउे देउवाको नैतिकता नभएको जिकीर गरेका मण्डलले भने,‘यस्ता नैतिक पतन मानिसलाई माओवादीले सुध्रिएको परिक्षण गर्नु गलत थियो ।’ देशलाई दुर्घटनामा धकेल्ने प्रयासमा देउवा सक्रिय रहेको भन्दै मण्डलले निर्वाचन सार्नका लागि अनेक प्रपञ्च गरिरहेको बताए ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी