मनसुनमा पनि रोकिँदैन कोटेश्वर-कलंकी सडक

kathamndu_ring_road_U2ps1jD9oN

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार भइरहेको कोटेश्वर कलंकी सडकखण्डको कार्य मनसुनमा पनि नर्बाध रुपमा सञ्चालन हुने काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

योजनाका योजना प्रमुख ज्ञानेन्द्र झाले मनसुन सुरु भए पनि सडक सुधार कार्यअन्तर्गतको कालोपत्रे गर्नेबाहेकका काम रोकिनुपर्ने बताए । 

हामीले यो सडक २०१८ को जुलाईभित्र सुधार गर्नुपर्ने हुन्छ । उनले भने, मनसुनमा चक्रपथ सुधार कार्य सम्पन्न गर्न कच्चा पदार्थ जुटाउनेदेखि ब्लकहरु बनाउने कामहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने