मध्यरातमा मतपत्र च्यातेपछि मतगणना स्थगति, कसले च्यात्यो मतपत्र ?

Renu-Dahal-and-Devi-Gyawali-1 (1)

भरतपुर, १५ जेठ । भरतपुर महानगरमा मतगणना स्थलमा एक्कासी मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।

मतपत्र कसले च्यात्यो विषयलाई लिएर अरोप प्रत्यारोप चलेको छ। माओवादी केन्द्रले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमालेका उम्मेदवार देवी ज्ञवालीले बताएका छन् । उनका अनुसार माओवादी हार्ने निश्चित भएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेका हुन् ।

उता माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यातेको अरोप लगाएको छ । मतपत्र च्यातेपछि मतगणना स्थल तनावपुर्ण बनेको थियो । एमालेका अनुसार माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातका हुन् । कांग्रेस र माओवादीका नेताहरुले भने एमाले प्रतिनिधिहरुले मतपत्र च्यातेको दावी गर्दै आएका छन् ।

मध्यरातमा एक्कासी तनावपुर्ण माहोल बनेपछि निर्वाचन अधिकृतले अनिश्चितकालका लागि मतगणना स्थगित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी