मदन भण्डारीको हत्या भएको होः खनाल

17237071_1357587320955895_1869059731_o-e1489236844904नवलपरासी – मेची–महाकाली अभियानको सिलसिलमा नवलपरासी पुगेका एमाले वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलको लोकप्रियताबाट आत्तिएकाहरु नेतृत्वको सामुहिक हत्या गर्ने षड्यन्त्रमा रहेको बताए ।

नारायणी किनारमा भएको सभामा आफु बसीरहदा मदन भण्डारीको हत्या गरेको सम्झेको बताए । षड्यन्त्रकारीहरुले मदन भण्डारीको लोकप्रियताबाट डराएकाले हत्या गरेको बताए । भण्डारीको दुर्घटना होइन हत्या भएर मृत्यु भएको बताए । उनले भने‘भण्डारीका हत्याराहरु प्रतिक्रियावादीहरु हुन । जसले एमालेको लोकप्रियाता सहन सकेनन।’

खनालले सप्तरीमा प्रहरीले आत्म सुरक्षा गर्न खोज्दा पाँच जनाको मृत्यु भएको र यसको जिम्मेवारी मधेशी मोर्चाले लिनु पर्ने बताए । सप्तरी घटनाको जानकारी आफुह्रुलाई पहिला नै भएको बताए । सप्तरीको घटना पहिला नै थाह थियो । त्यहि भएर प्रहरी र अन्य निकायलाई जानकारी गराएका थियौ ।17237296_1357589127622381_452708433_o-e1489236747719
उक्त सभामा माधव कुमार नेपालले देशको विकास एमालेले गर्ने बताए । एमालेका युवाहरु संयमित भएकाले सप्तरीमा धेरै क्षति नभएको बताए । यसबाट प्रष्ट हुन्छ एमाले शान्तिप्रिय पार्टी हो भनेर ।
बामदेव गौतमले यो देशलाई एमालेले एशियाको धनी देश बनाउने बताए ।रातोपाटी बाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने