भारतीय मिडियामा छाइन अर्चना पनेरु, आजतक ले भन्यो आमा छोरी एडल्ट फिल्म गरि सकेका छन्

archana-paneruयो साता भारतीय मिडियामा अर्चना पनेरु राम्रैसंग छाइन। भारतीय मिडियाले अर्चना पनेरुलाइ नेपाल कि सनी लियोनिको संज्ञा दिए। आज तक ले अर्चनाको बारेमा धेरै कुराहरु को खुलाशा गर्दै भन्यो हाल उनि जैक नामका अस्ट्रेलियन संग डेट गरेको खुलाशा पनि गर्यो, त्यस्तै आमा सुनिता पनेरु र छोरी अर्चना एडल्ट फिल्ममा काम गरि सकेको खुलाशा पनि आज तक ले गरेको छ।
आफु लाइ पोर्न स्टार भन्न रुचाउने अर्चनाको वास्तविक नाम कल्पना पनेरु हो। अर्चनालाइ उनको आमा सुनिता पनेरुले राम्रो साथ र सहयोग दिएकि छन् भने जागिरको शिलशिलामा भारतमा बस्ने उनका बुवा छोरी र श्रीमतीको क्रियाकलाप बाट दिक्क भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी