काठमाडौं, २५ साउन– भारत र चीन सीमा क्षेत्र डोकलामको विषयमा विवादीत बनेका छन् ।
चीनले डोकलामबाट भारतीय सेना तत्काल हट्नुपर्ने पहिलो सर्त राखेको छ भने भारतले डोकलाममा चीनले सडक बनाएर गल्ती गरेको बताउँदै आएको छ । चीनको सरकारी समाचारपत्र चाइना डेलीले भारत समय रहँदै सुध्रनु पर्ने चेतावनी दिएको छ ।
चाइना डेलीको समाचारको सम्पादकीयमा लेखिएको छ कि चीन तथा भारतबीच युद्धको समय गणना शुरु भएको छ । यस लेखमा लेखिएको छ, भारतले यस क्षेत्रमा कुनै कदम उठाउन आवश्यक छ, किनकी शान्तिपूर्ण समाधानको सम्भावना सकिन लागेको छ ।
चीनको पत्रिकाले सरकारसँग आफ्नो बोली मिलाउँदै सीमा क्षेत्रबाट तत्काल भारतीय सेना नहटाए नजिता गलत हुने चेतावनी दिएको छ । उसले डोकलाम समस्या समाधान दिल्लीको हातमा आएको र डोकलामबाट विना शर्त जवान हटाउन भनेको छ ।
चीनले एक पटक फेरि धम्की दिएको छ जसमा उसले उत्तराखण्ड र कालापानी तथा कश्मीरबाट घुस्ने चेतावनी दिएको छ ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण