भारतको परमाणु बमको निसानामा चीन

४ साउन – भारत आफ्नो परमाणु हतियारलाई लगातार आधुनिकीकरण र विस्तार गरिरहेको छ र उसको परमाणु तयारीको निसानामा अब पाकिस्तान नभएर चीन रहेको छ । संसारका परमाणु कार्यक्रममाथि निगरानी राख्ने अमेरिकाका दुई परमाणु विशेषज्ञले एक रिपोर्टमा यो दाबी गरेका हुन् ।

atomic-bomb
डिजिटल जर्नल ‘आफ्टर मिडनाइट’मा छापिएको यो रिपोर्टमा ह्यान्स एम क्रिस्टेन्सेन र रोबर्ट एस नोरिसले भारत अब लामो दूरीसम्म मार हान्ने परमाणु बम बनाउन व्यस्त रहेको र यसले दक्षिण भारतदेखि चीनको कुनै पनि भागमा प्रहार गर्न सक्ने दाबी गरेका छन् । भारतले परमाणु बम बनाउन प्रयोग गरिने करिब ६ सय किलोग्राम प्लुटोनियम तयार गरिसकेको अनुमान उनीहरूको छ । परमाणु वैज्ञानिकले यति प्लुटोनियमले १ सय ५० देखि २ सयसम्म बम बनाउन पर्याप्त हुने बताएका छन्, राजधानीले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने