भरतपुर घटना र देशको पछिल्लो अवस्थाबारे फेरी बोले माग्नेबुढा

 
 
आजभोली केदार घिमिरे यानिकी माग्ने बुढा आफ्ना फेसबुक स्टाटसको कारणले चर्चामा छन् । उनी देशको पछिल्लो अवस्थाबारे आफ्ना तर्कसंगत कुराहरु लेखिनै रहन्छन् । पछिल्लो समय उनले भरतपुर घटनाको बारेमा लेखेको स्टाटसले पनि राम्रै चर्चा पाएको थियो भने अहिले पनि भरतपुर घटनालाई नै लक्षित गर्दै उनले आफ्नो नयाँ अभिब्यक्ति सार्वजनिक गरेका छन् ।

 

मतपत्र च्यातेको र देशमा पढेकाहरु जति सबै विदेश जाने प्रसङ्ग निकाल्दै उनले अर्को चोटिलो स्टाटस लेखेका छन् । उनले लेखेको स्टाटस यस्तो रहेको छ, ‘ अघिल्लो बेन्चमा बसेर राम्रो पढ्ने जति विदेश पलाएन भैसके ,लास्ट बेन्चमा बस्ने, जाँचमा कपि च्यात्ने, चुनाबमा मतपत्र च्यात्ने हरुले पालै पालो मेरो देश चलाउदैछन् । नोटः मेरो कुनै दल संग नाता छैन ।’

यो भन्दा अघिको स्टाटसमा पनि उनले आफ्नो कुनैपनि दलसँग नाता छैन लेखेका थिए भने यो पटक पनि उनले त्यहि कुरालाई दोहो¥याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्