भयो निर्वस्त्र बिहे, बेहुला बेहुली र सहभागी सबै नांगै

bibaha

बिहेलाई स्मरणीय बनाउनका लागि मानिसहरुले विभिन्न उपाय अपनाउनु अनौठो होइन । कतिपय मानिसहरु जिवनभरको कमाई त्यहीँ बिहेमा खर्च गर्न तयार हुन्छन् ।

बिहेलाई स्मरणीय बनाउन भएभरको खर्च गरेर दुनियालाई देखाउने यस्ता चलन सायद पूराना भैसके । अब बिहेमा बेहुला बेहुलीले महंगा गहना तथा वस्त्र लगाउने होइन की नांगै बिहे गर्ने चलन सुरु भैसकेको छ ।

 

हालै एउटा यस्तो बिहे सम्पन्न भएको छ जहाँ केवल बेहुला बेहुली मात्र होइन पूरै जन्तीहरु नै निर्वस्त्र थिए ।

यस्तो बिहे न्युजिल्याण्डमा भएको हो । विवाह समारोहमा बेहुला बेहुलीले आ आफ्ना अभिभावकहरुलाई पनि बोलाएका थिए । तर सबै नांगै हुने भन्ने सुनेर लाजमर्नु भएपछि बेहुला बेहुलीका बुवाआमा तथा परिवारजन बिहेमा गएनन् ।

बिहेमा तयार गरिएको केकमा बनाइएको तस्वीर पनि न्यूड नै थियो । परिवारजनको साटो बेहुला बेहुलीका साथीहरु बिहेमा सहभागी भए । बिहान देखि बेलुकीसम्म चलेको बिहेमा सहभागी सबै नांगै रमाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।