भक्तपुर २ : महेश बस्नेतको अग्रता प्रारम्भ,प्रदेश (क) मा पनि बिपक्षी भन्दा किरण थापा अगाडि


५ मंसिर,भक्तपुर । भक्तपुर २ मा नेकपा (एमाले) पोलिटब्युरो सदस्य,पुर्व मन्त्री तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतको अग्रता प्रारम्भ भएको छ । त्यस्तै प्रदेश (क) मा किरण थापाको फराकिलो अग्रता कायमै छ ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेकाे मतगणना अनुसार बस्नेतले  ६८२४ मत प्राप्त गरि अग्रता प्रारम्भ गरेका हुन । नेता बस्नेतलाई पछ्याई रहेका शक्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसको दुर्लभ थपाले ६४८४ मत प्राप्त गरेका छन ।

त्यस्तै,प्रदेशस (क) का उम्मेदवार किरण थापा प्रतिस्पर्धी भन्दा फराकिलो मतान्तरले अगाडि रहेका छन । शक्ता गठबन्धनको साथ पाएका बिष्णुराज कार्किले १७९१ मत हांसिल गर्दा थापाले  २२८८ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल