July 28, 2020

भक्तपुरमा ट्राफिकद्वारा जथाभावी गाडी पार्किङ गर्नेलाई ठाँउको ठाँउ कार्बाही

IMG_20200727_154140

साउन १३, भक्तपुर । साउन १२ गते दिनको ३:१५ बजे भक्तपुरको कौशलटार चोकबाट गठाघर जाने साइड रोडमा सडकको बीचमा यो फोटोमा देखिएको गाडी रोकेर गाडीका चालक ( रातो क्यापवाला) ओलीन्छ्न । उनको गाडी मालिक पनि ओर्लेपछि गाडी त्यही छोडेर गल्ली तर्फ जान्छन् । करिब २० मिनेट पछि आउँदा उनको गाडीमा ट्राफिकले चक्कामा लक गरि सकेको थियो । पछि उनिहरुले गाडीमा सामान रखेपछी नजिकै भएको ट्राफिकलाई बोलाएर रु एकहजारको जरिवानाको चिट काटे पछी  ट्राफिकले सचेत गराई लक खोली दिएपछि गाडी लिएर गएका छन ।IMG_20200727_153833

IMG_20200727_153753

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल