१५ बुधबार,काठमडौं : बिहीबार (भोलि) देखि चाइना साउथ एशिया एक्स्पो सुरु हुने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु हुने उक्त एक्स्पोले नेपाल सहित दक्षिण एशियाली क्षेत्रका मुलुकहरुको आर्थिक तथा व्यावसायिक विकासमा सहयोग पुर्याउने विश्वास आयोजकको छ ।
एक्स्पोको आयोजकको रुपमा चाइना साउथ एशिया एक्स्पो सचिवालय रहेको छ भने सहआयोजकको रुपमा यूनान इन्टरनेशनल एक्स्पोजिसन अफेयर्स ब्यूरो रहेको जनाइएको छ ।
आयोजकले यस्तो किसिमको एक्स्पो नेपालमा पहिलो भएको जानकारी दिएको छ । एक्स्पोको उद्घाटन सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले गर्ने कार्यक्रम तय भएको आयोजकको भनाइ छ ।
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, कात्तिक २१ गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि
कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से
आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा