बालकृष्ण ढुंगेल राजधानीमा रहेको खुलासा

Bal-krishna-dhungel-g_20111112012832

 सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका माओवादी केन्द्रका नेता ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न तीन दिनअघि वारेन्ट आदेश जारी गरेपछि प्रहरीले पक्राउका लागि थप सक्रियता देखाएको हो ।

सो निर्देशनपछि प्रहरी प्रधान कार्यालयले उनको गृहजिल्ला ओखलढुंगा जिल्ला प्रहरी कार्यालयलगायत सबै मातहत निकायलाई आन्तरिक सर्कुलर गरेर तत्काल पक्राउ गरी अदालत पेस गर्न भनेको छ । सर्वोच्च आदालतले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएपछि प्रहरी प्रशासन पनि उनलाई पक्राउ गर्न अग्रसर देखिएको हो । प्रहरी प्रशासनकै अगाडि बसेर सार्वजनिक रूपमा अभिनन्दन लिने तथा सर्वोच्च अदालतलाई मानहानि गर्ने अभिव्यक्ति दिने र न्यायाधीशहरूलाई अपशब्द प्रयोग गर्ने व्यक्तिलाई पक्राउ नगर्दा कानुनी राज्यको उपहास भएको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो । – रिपोर्टस नेपाल .कम बाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने