बार्सिलोनाको मुद्दामा नेइमारले सामना गर्ने

पेरिस सेन्ट जर्मेइनका स्ट्राइकर नेइमारले आफ्नो पूर्वक्लव बार्सिलोनाले दायर गरेको मुद्दाको सामना गर्ने भएका छन् ।

 

neymar-2

बार्सिलोनाले नेइमारसँग ८.५ मिलियन युरो दावी गरेको छ जुन उनले ९ महिनाअघि ५ वर्षको सम्झौता गरेबापत पाएका थिए । ब्राजिलियन स्ट्राइकर नेइमारले यसै महिनाको सुरुमा पिएसजीसँग २२२ मिलियन युरोको कीर्तिमानी सम्झौता गरेका थिए ।

२५ वर्षीय नेइमार र उनका वकिलले भनेका छन् कि खेलाडीको रक्षाका कारण उचित समयमा आरोपको डटेर सामना गरनेछ । उनको बिज्ञप्तिमा भनिएको छ, ‘२०१६ को बोनस फिर्ताबारे कानूनी प्रक्रियामा जानुभन्दा पहिले खेलाडीसँग पनि परामर्श लिनु आवश्यक हुने थियो ।’

गत मंगलबार बार्सिलोनाले नेइमारलाई पहिल्यै भुक्तान गरिएको बोनसका साथै ढिला भएवापतको अतिरिक्त १० प्रतिशत रकम दावी गरी अदालतमा मुद्दा दायर गरेको थियो । उसले अनुबन्ध पूरा नगरेको बन्दै पहिले दिइएको बोनस फिर्ता लिने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति