बाबुरामको अन्तर्वार्ता,‘नेपालका लागि केपी ओली हानिकारक र खतरनाक दुर्भाग्य हुन्’

baburam-in-wireकाठमाडौं, १४ चैत्र । नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली नेपालका लागि दुर्भाग्य मात्रै नभई खतरनाक पात्र समेत भएको बताएका छन् ।
केही दिनअघि  दिएको अन्तरवार्तामा ओली नेपालको दुर्भाग्य भएको बताएका हुन् । ‘विश्वमा यतिबेला दुखद घटनाहरु भइरहेका छन् । अमेरिका सहित केही देशमा सत्तारुढ सभ्रान्तको केही भागद्वारा समावेशिकरण विरोधी एजेन्डालाई एकाधिकार गरेका छन्,’ उनले भने,‘केपी ओलीपनि नेपालको सबैभन्दा प्रतिगामी एजेन्डाको पछि लागिरहेका छन् । उनी सत्तारुण कथित सभ्रान्तको असुरक्षालाई कारक देखाउँदैछन् । उनी नेपाली अभिजान वर्गलाई समकेन्द्रीत गर्ने काम गरिरहेका छन् । राजाको अन्त्य पछि नेता बनेका हुन् । यसरी उनले लाभ त लिनसक्छन् तर अन्तमा देशमा निरन्तर अस्थिरताको लागि एउटा भूमि तयार हुनेछ । जो हानिकारक र खतरनाक हुनसक्छ । यसैकारण केपी ओलीलार्इं नेपाली जनताले सजाय दिनुपर्छ ।’
एक अर्को प्रसंगमा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संविधान निर्माणको समयमा कांग्रेस एमालेको कित्तामा उभिएको आरोप पनि लगाएका छन् ।

भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं