बाढी प्रभावित क्षेत्रमा झाडा पखालाको माहामारी

३ भदौ, सिरहा – सिरहाका बाढी तथा डुवान प्रभावित क्षेत्रमा झाडा पखालाको माहामारी फैलिएको छ । औरहीमा मात्र झाडापखालावाट २० भन्दा बढी बालवालिका सहित ६३ जना गम्भिर रुपमा विरामी परेका हुन । झाडा पखाला फैलिए पछि जिल्ला स्वास्थ्य कार्यालय सिरहाले औरहीमा स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा ६३ जनाकै उपचार भईरहेको छ ।

jhada-pakhala

त्यसैगरी लहान नगरपालिका एकको मुसहर वस्तीमा पनि झाडा पखाला फैलिएको छ । स्वास्थ्य कार्यालय सिरहाले सो ठाउँमा पनि स्वास्थ्यकर्मी पठाई विरामीहरुको उपचार सुरु गरिएको जनाएको छ ।

जिल्लाको ईटारी प्रशाहीमा र सुखिपुर क्षेत्रमा पनि स्वास्थ्य शिवीर संचालन गरिएको छ । बाढी तथा डुवान क्षेत्रमा रोग व्याधीको महामारी फैलिन नदिन खानेपानी तथा सर सफाई कार्यालय लहानले सर सफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न