बलिउडका केही हस्ती जसले स्नातक पनि सकेका छैनन्

Salman-and-other

४ असार – मुम्बई । फिल्म कलाकारका लागि पढाई महत्वपूर्ण नै हुन्छ । तर, अध्ययन मात्र पनि सबथोक होइन भन्ने चर्चा चलिरहेको छ । त्यस्तै आज हामी केही यस्ता बलिउडका हस्तीहरुको बारेमा जानकारी दिन लागिरहेका छौं जो बीए पनि पास छैनन् ।

ऐश्‍वर्या राय
आफ्नो सुन्दरताबाट संसारलाई चिनाएकी ऐश्‍वर्या सन् १९९४ मा मिस नेपाल बनेपछि पढाई अधरै छाडिन् । उनको सपना आर्किटेक बन्ने थियो ।

सलमान खान
सलमान खानले बांद्रा कलेजबाट आफ्नो अध्ययन सुरु गरे तरपनि बलिउडमा स्थापित भएपछि उनको अध्ययन यात्रामा पूर्णविराम लाग्यो ।

दीपिका पादुकोण
दीपिका पादुकोण आफ्नो कूल लुक र स्टाइलका लागि फिल्म क्षेत्रमा पहिचान बनाउन सफल भइन् । उनले बेंगलुरुको माउंट कारमेलमा भर्ना गरेकी थिइन् तर मोडलिङमा पाइला चाल्न थालेपछि उनले अध्ययन बीचमै छाडिन् । त्यसपछि उनले इग्नुबाट शर्ट टर्म कोर्षका लागि आवेदन दिएकी थिइन् । र, त्यसलाई पनि उनले अधुरै छोड्नुपर्‍यो ।

करीना कपूर
करीना कलेज पढ्दा वकिल बन्न चाहन्थिन् । उनले मिठीबाई कलेज, मुम्बईमा भर्ना समेत गरेकी थिइन् तर ‘रिफ्यूजी’ फिल्ममा ब्रेक मिलेपछि उनी यति व्यस्त भइन् कि पढाई पूरा गर्न पनि पाइनन् ।

सोनम कपूर
बलिउडमा स्टाइलका लागि बलिउडमा चर्चामा रहेकी सोनम कपूर १२ कक्षासम्म पढाई पूरा गरेकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा आफूले स्तानक पूरा गर्न नपाएकोमा अफसोच भएको र चाँडै नै पूरा गर्न चाहेको बताएकी थिइन् ।

अक्षय कुमार
बलिउडका खेलाडीको रुपमा चिनिएका अक्षय कुमार मार्सल आर्ट सिक्नका लागि कलेज जीवनबाट टाढिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं