बलात्कार आरोपमा अदालतले सुनायो एक वर्षसम्म ‘नो सेक्स’ को सजाय

एजेन्सी: अमेरिकाको एक उच्च अदालतले बलात्कार आरोपमा एक व्यक्तिलाई एक वर्षसम्म ‘नो सेक्स’ को सजाय सुनाएको छ। अमेरिकास्थित आइड हो प्रान्तको एक न्यायाधीशले आफ्नो पत्‍नी बाहेक अरुसँज यौनसम्पर्क नगर्न आदेश दिएका हुन्।

अदालतका अनुसार युवक कुमार भए एक वर्षसम्म र विवाहित भए आफ्नो पत्नीबाहेक अरुसँग यौनसम्पर्क गर्नमा रोक लगाएको हो।america_zvyCA5C-589b1d798a33f4.70940972

१९ वर्षीय ती युवकलाई १४ वर्षको एक नाबालिकामाथि बलात्कारको आरोपमा दोषी पाइएपछि अदालतले यस्तो सजाय सुनाएको हो। उनको बास्तविक नाम कोडी स्कट हो। ट्विन फल्समा बस्दै आएका उनलाई न्यायाशीश रैडी स्टोकरले पहिला ५ देखि १५ वर्षसम्मको सजाय सुनाएकना थिए। तर पछि उनले यो सजाय लामो भएको भन्दै एक वर्षसम्म सेक्स गर्न रोक लगाउने आदेश दिएका हुन्।

यदि उनले एक्वर्षसम्म यो आदेश मानेमा उसलाई पुन: स्वतन्त्र छाडिने अदालतले जनाएको छ। न्यायाधीशले भनेका छन्, ‘यो एक वर्षमो अवधिमा उसले राइडर प्रोग्राममा राखिनेछ र सेक्स गर्न रोक लगाइएको छ। यदि फेरी त्यही कार्य दोहोर्याएमा कोडीलाई जेल सजाय हुनेछ।’

के हो राइडर प्रोग्राम?

आईडहो प्रान्तमा जब कसैमाथि गम्भिर आरोप लाग्छ वा दोषी ठहरेमा उसलाई न्यायाधीशको अगाडी सजाय सुनाउने विकल्प दिइन्छ। पहिलो विकल्प दोषीलाई जेल पठाइन्छ भने दोस्रो विकल्पमा दोषीलाई निरीक्षणमा राखिन्छ। निरीक्षणको क्रममा यदि फेरी निदोषी देखिएमा सजाय माफी हुनेछ।

यसका साथै यी दुवै कोविकल्प भने नदेखिएमा जेल सजाय ‘राइडर प्रोग्राम’ हुन्छ। यसमा न्यायाधीले उक्त कार्यक्रम लागू गर्ने गर्छन्। यसमा उसलाई सुध्रिने एक वर्षसम्मको मौका दिइन्छ। यदि व्यक्तिले एक वर्षसम्म आफूलाई सुधारेमा जेल जानबाट रोकिन्छ भने नसुधारेमा जेलको सजाय कडा तरिकाले सुनाइन्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी