बरिष्ठ वकिलको सूची सावर्जिनक (हेर्नुहोस् सूची)

 
 

Ramesh-khimlal-and-ram-narayan-bidari

२८ साउन, काठमाडौं । सरकारले २७२ जना वकिलहरुलाई बरिष्ठ अधिवक्तामा अपग्रेट गरेको छ ।साउन २५ गतेको निर्णय अनुसार बरिष्ठ अधिवक्ताको पगरी पाउनेहरुमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि नयाँ शक्ति पार्टीमा प्रवक्ता र सांसदसम्म छन् ।नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्वमन्त्री रमेश लेखक पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।

त्यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा पनि बरिष्ठ अघिवक्ता बनेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा बहालवाला सांसद रामनारयण बिडारी पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।

हेर्नुहोस् सूची

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा