असार २१, काठमाडौं – स्थानीय तह पहिलो चरण चुनाव भएको करिब ५० दिन पुगेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ४ का वडाध्यक्षले सामुदायिक बनको जग्गा नेपाली सेनालाई दिने निर्णय गराएका छन् ।
उनले त्यसको बोद्यार्थ वन कार्यालयमा पनि पठाए ।
चितवनको राप्ती नगरपालिका ३ का वडाध्यक्षले स्थानीइ शिखर हरियाली सामुदायिक वन उपभोक्ता समिति भण्डाराका पदाधिकारीलाई भनेछन् – ;हामी आएपछि तपाईको समितिको काम छैन ।’ अव हामिले हेर्ने हो ।
चितवनकै दुई ठाउँमा स्थानीय प्रतिनिधिसंग मिलेर ४\४ वटा रुख पनि काटिएछन् ।
अव सामुदायिक बन हाम्रै हो भन्ने जनप्रतिनिधिको बुझाईले गर्दा ती रुख काटिएको जिल्ला बन अधिकृत बताउँछन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।