बजारमा गुणस्तरहीन औषधि छ्याप्छ्याप्ती

 
 

Medicine-for-Nepal

 

२४ चैत, काठमाडौं । स्वास्थ्य संवेदनशील विषय हो । कुनै रोग लाग्यो भने रोगको पहिचानमार्फत बिरामीहरुले औषधि सेवन गर्छन् । तर, बिरामीले सेवन गर्ने त्यही औषधिहरु गुणस्तरहीन भएको खुल्न आएको छ । जसले गर्दा ज्यान बचाउन र स्वस्थ हुन औषधि खानेहरु औषधि गुणस्तरहीन हुँदा मरिने पो हो कि भन्ने चिन्ताले त्रस्त छन् ।

नेपाल समाचारपत्र दनिकका अनुसार बजारमा बिक्री भइरहेका केही कम्पनीको औषधि गुणस्तरहीन भएको पत्ता लागेको छ । औषधि व्यवस्था विभागले आर्थिक वर्ष ०७३–७४ मा गरेको अनुगमनका क्रममा तीनवटा कम्पनीले बिक्री गरिरहेको औषधिको गुणस्तर निकै खस्किएको खुल्न आएको हो ।

औषधि व्यवस्था विभागको नियमितकार्यक्रमअन्तर्गत अनुगमनका क्रममा दुई भारतीय र एक नेपाली कम्पनीको औषधि मापदण्डविपरीत रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्