April 17, 2017

फुटबल खेलाडीको गोली हानी हत्या

C9fyqR1XcAI5Cuj

वैशाख ४ – पानामाको राष्ट्रिय फुटबल टिमका एक खेलाडीको गोली हानी हत्या भएको छ । गएको महिना विश्वकप छनौट अन्तर्गत अमेरिकासँगको खेलमा खेलेका मिडफिल्डर एमिल्कर हेनरिक्युजको गोली लागेर ज्यान गएको हो ।

 उनी ३३ वर्षका थिए । उनी उएभो कोलोनमा गोली लागेको अवस्थामा आइतबार भेटिएको र उपचारको क्रममा उनको ज्यान गएको फक्स स्फोर्टसले जनाएको छ । घटनामा अरु दुईजना पनि घाइते भएका छन् । उनले पानामाको राष्ट्रिय टिमबाट ७५ खेल खेलेका छन् । उनी विश्वकप २०१८ को छनौट अन्तर्गत गएको मार्च २८ मा अमेरिकासँगको खेलमा ८० औं मिनेटमा मैदान छिरेका थिए ।
यो खेलमा पानामा १–१ को बराबरीमा रोकिएको थियो । गोली हान्नेको खोजी भइरहेको स्थनीय अधिकारीले बताएका छन् । पानामाका राष्ट्रपतिले घटनाका दोषीलाई पक्राउ गर्न निर्देशन पनि दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति