जेठ २७, काठमाडौं – नेपालको राष्ट्रिय टोली मैदानमा उत्रदा नेपाली दर्शक जति उत्साहित हुन्छन् खेलको नतिजाबाट उत्तिकै निराश पनि ।
भर्खरै नेपालले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, नतिजा फेरी उस्तै । नेपालले भारतलाई २–० को नतिजा सुम्पियो । आजको नागरिकमा खबर छ ।
नेपाल किन अन्तराष्ट्रिय फुटबलमा खरो रुपमा उत्रन सक्दैन ? नतिजा किन निराशजनक हुन्छ ?
एक बर्षदेखि एन्फाको प्रविधिक निर्देशकको रुपमा काम गरेका जापानी तोकता चीयाकीसँग सोझो जवाफ छ, ‘नेपालमा राम्रो प्रशिक्षक नै छैनन् ।’ उनले भने, ‘जापानले प्रशिक्षण प्रणालीमा गरेको परिवर्तन सफलताको मुख्य कारण हो ।’
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने