‘फाटेको जुत्ता’ को नयाँ गीतमा प्रियंकाको गज्जबको डान्स (भिडीयो)

नायिका प्रियंका कार्कीले चोली छोटो लगाएपछि सारा शहरको फोकस उनीमा परेको छ । यो कुरा बास्तबिकतामा नभई एउटा चलचित्रको गीतमा भनिएको हो ।

नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘फाटेको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ । मिना निरौला र शंकर थापाको स्वरमा रहेको गीतको शब्द डि.पि. खनालले लेखेका हुन् । गीतको कम्पोज पनि स्वयं गायक शंकर थापाकै रहेको छ । गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् । गीतको भिडियोामा प्रियंका कार्कीको गज्जबको डान्स देख्न सकिन्छ भने सौगात मल्ल पनि आक्कलझुक्कल देखिएका छन् ।

कार्तिक १७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमारको निर्माणमा बनेको चलचित्रमा प्रियंका र सौगात सँगै कामेश्वर चौरासिया, रबिन्द्र झा, अनुज पाण्डे लगायतका कलाकारहरु मुख्य भुमिकामा देखिदैँ छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको