प्रियंकालाई पछारेर दीपिकाले मारिन् बाजीः बनिन् यस वर्षकी सबैभन्दा सेक्सी महिला

deepika-priyanka1

जेठ १७ – बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनय कला देखाउने मौका पाएका छन् । म्याक्सिम इन्डिया म्यागजिनमा दीपिका र प्रियंकाको नाम हटेस्ट वुमन इन द वर्ल्डमा समावेश छ । म्याक्सिमको सबैभन्दा सेक्सी महिलाको सूचीमा दीपिकाले बाजी मारेकी छिन् । उनले प्रियंकालाई पछार्दै अगाडि बढेकी छिन् ।

प्रियंका चोपडाले हलिउडमा ‘क्वांटिको’ बाट डेब्यू गरेर निकै चर्चित भइन् भने दीपिका पादुकोणले ‘एक्सएक्सएक्स अफ जेन्टर केज’ बाट निकै वाहवाही बटुलेकी छिन् । अहिले प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’ को रिलिजका लागि पूर्ण रुपमा तयार छिन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं