प्रियंकाको हट आइटम डान्स (भिडियो)

priyanka-itme-3-768x484

नृत्यमा पोख्त नायिका हुन् प्रियंका कार्की । उनी आफ्नो सबैभन्दा सबल पक्ष नै नृत्य भन्छिन् । चलचित्रको मुख्य नायिकादेखि आइटम गीतमा समेत नृत्य गर्न उनी पछि पर्दिनन् । उनै कार्कीले चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’ मा आइटम नृत्य गरेकी छिन् ।

गीतको भिडियो छायांकनको रिपोर्ट हेर्नुहोस्ः


नेत्र गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रलाई शकुन्तला रसाइलीले निर्माण गरेकी हुन् । मिना निरौलाको स्वर रहेको गीतमा रमन गायकको शब्द तथा संगीत छ ।

 

चलचित्रका मुख्य कलाकार सुरज आरडीसँग नायिका कार्कीले निकै दिल खोलेर नृत्य गरेकी छिन् । रामेश्वर कार्कीले चलचित्रलाई खिचेका हुन् । चलचित्रमा सुरज आरडी, विजयराज, सारिका केसीको मुख्य भूमिका छ । बालमन्दिर, नक्सालमा खिचिएको यो आइटम नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको