March 25, 2020

प्रम ओलीको सचिवालयद्वारा ‘कोरोना कोष’मा सहयोग गर्ने घोषणा (सूचीसहित)

काठमाडौँ, १० चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको कोरोना विशेष कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले समेत सहयोग गर्ने घोषणा गरेको छ ।

सचिवालयले आज विशेष कोषमा रकम जम्मा गर्ने निर्णयको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएको छ ।

एक महिनाकाे पारिश्रमिक बराबर

१) मुख्य सल्लाहकार – विष्णु रिमाल
२) विदेश मामिला सल्लाहकार – डा. राजन भट्टराई
३) प्रेस सल्लाहकार – सूर्य थापा
४) आर्थिक विकास मामिला सल्लाहकार – लालशंकर घिमिरे
५) प्रमुख स्वकीय सचिव- इन्द्र भण्डारी
६) स्वकीय सचिव – राजेश बज्राचार्य

आधा महिनाकाे पारिश्रमिक बराबर

१) विकास पूर्वाधार विज्ञ – ई. गजेन्द्र थपलिया
२) प्रेस विज्ञ- रामशरण बजगाईं
३) स्वकीय सहसचिव – हाेमबहादुर थापा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल