प्रभु साहले शहरी विकास मन्त्रालयको जिम्मा पाए

Prabhu-saha२ असार, काठमाडौं । बिना विभागीय मन्त्री प्रभु साहले शहरी बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।नेकपा माओवादी केन्द्रका तर्फबाट यस अघि बिना विभागीय मन्त्रीको सपथग्रहण लिएका प्रभु साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि प्रधानमन्त्री देउवाले मन्त्री साहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।देउवा प्रधानमन्त्री बनेपछि जेठ २४ गते तीन जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीसहितको मन्त्रीमण्डाल विस्तार गरेका थिए ।अर्काे चरणको मन्त्रिमण्डल विस्तार भने दोस्रो चरणको चुनाव पछि हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने