प्रधानमन्त्री निवास अगाडि विश्वविद्यालयका प्रध्यापाकहरुको धर्ना

२२ भदौ, काठमाडौं – पेशागत हकहित र करारको माग गर्दै आन्दोलनमा रहेका त्रिभुवन विश्वविद्यालयका आशिंक प्राध्यापकहरुले आज पनि बालुवाटारमा धर्ना दिएका छन ।

Professor-Dharna-ma

विगतमा भएका सहमतीको कार्यन्वयन हुनुपर्न माग राख्दै गत बैशाखदेखि आन्दोलनमा रहेका आशिंक प्राध्यपकहरुले बालुवाटारमा नाराबाजी गदै धर्ना दिएका हुन ।

वर्षाैदेखि प्राध्यपन गराईरहेका आशिंक प्राध्यपकलाई नाम मात्रको पारिश्रमिक दिएर त्रिभुवन विश्वविद्यालयले शोषण गरिरहेको उनीहरुको आरोप छ । आशिक प्राध्यापकको समस्या समाधानका लागि विश्व विद्यालयले कुनै अग्रसरता नदेखाएपछि आफुहरु आन्दोलन गर्न बाध्य भएको सघंले जनाएको छ ।

उनिहरुले आफूहरुको माग पूरा नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

विगतमा भएका सहमतीहरुको कार्यान्वयन नभएपछि संघले विना शर्त करारमा नियुक्ति गर्नुपर्ने, त्रिवि सभाले गत बर्ष पुस २० गते गरेको सेवा प्रवेश विन्दु र सहायक प्राध्यापक बनाउने निर्णय खारेजी तथा शैक्षिक क्यालेण्डरको पालना गर्न माग गदै आएका छन् ।

हाल त्रिवि अन्र्तगत सञ्चालित ६० आंगिक क्याम्पसमा १२ सय आंशिक प्राध्यापक रहेको संघको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने