प्रधानमन्त्री : दोस्रो चरणको निर्वाचनमा काग्रेसको वहुमत

sher-bahadur-deuba_j9qqyn5bcc९ असार , कैलाली–प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सहित जित हासिल गर्ने बताएका छन ।
धनगढी बिमान स्थलमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधान मन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा देशमा नेपाली कांग्रेस प्रती जनलहर बढदै गएको बताएका हुन ।

प्रधानमन्त्री देउवाले  स्थानिय तह निर्वाचन पछि देशले  बिकासको  गती लिने  समेत बताए ।  उनले स्थानिय चुनाबले सिहदरवारको अधिकार गाउँगाउँमा पुगेछि जनताहरुका धेरै समस्याहरु समाधान हुने समेत स्पस्ट्र पारे ।
पंचेश्वर र पश्चिम सेती जलबिद्युत जस्ता योजनाहरु  निर्माणका लागि पहल कदमी गर्ने समेत देउवाको भनाइ थियो ।
केहि राजनितीक दलहरुका नेताहरुले  छिमेकि दुई देशको सम्वन्ध बिगार्ने गतीबिधी गरेको संचारकर्मिको  जिज्ञासामा प्रधानमन्त्री देउवाले छिमेकि दुई देशसंगको  सम्वन्ध राम्रो राख्नु सक्नुनै देशको हितमा हुने समेत बताए ।

सानो आकारमा भएको मन्त्रिमण्डल चाडै बिस्तार हुने समेत प्रधानमन्त्री देउवाले स्पस्ट पारे ।त्यसैगरी आजै धनगढीमा नेपालीकाग्रेस कैलाली ले आयोजना गरेको चुनावी आमसभालाइ सम्वोधन गर्दै नेता देउवाले काग्रेस लाइ जिताए मात्र देशको विकास सम्भव हुने धारणा व्यक्त गरे । उनले धनगढी उप महानगर पालिकाको मेयर पदमा नृृप वडुलाइ जिताउन जनतालाइ अनुरोध गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी