प्रधानमन्त्री किन जाँदैछन् ७ नम्बर प्रदेश ? १४ गतेसम्म यस्ता छन् कार्यक्रम

 

काठमाडौँ – दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज ७ नम्बर प्रदेशको भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीका निजी सचिव केशवराज जोशीका अनुसार,
यस्तो छ  प्रधानमन्त्रीका कार्यक्रम:
– आज (९ गते) : कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजना हुने काँग्रेसको दुई वटा चुनावी सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।  

– प्रधानमन्त्रीले आजको रात धनगढीमा बिताउनेछन् ।

– १० गते (शनिबार) : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा  हुने चुनावी सभालाई देउवाले सम्बोधन गर्नेछन् ।

– ११ गते (आइतबार) : डोटीको बुडर र गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवा ११ देखि १४ गतेसम्म डडेल्धुरा सदरमुकाम अमरगढीमा बस्नेछन् । 

१४ गते (बुधबार) : जन्मस्थान रुवाखोला गाउँको मतदना केन्द्र हाल (गन्यापधुरा गाउँपालिका वडा नम्बर १) असिग्राम माविको मतदना केन्द्रमा भोट हाल्नेछन् ।

 १४ गते नै प्रधानमन्त्री काठमाडौंँ फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल