May 20, 2017

प्रधानमन्त्रीले भने-‘अबको चुनाव कठीन र गम्भीर छ’

जेठ ६, चितवन – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै परिवर्तन संस्थागत हुने बताएका छन् । आजको अन्न्पूर्ण पोस्टमा यो खबर छ ।

निर्वाचनका लागि प्रमुख दलहरुसँग छलफल गरेर सबैको सहमति जुटाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।

चितवनको रामपुरस्थित कृषि तथा बन विज्ञान विश्वविद्यालय उद्घाटन गर्दै प्रधानमन्त्रीले भने :

-दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व र जिम्मेवारी पहिलोभन्दा अलि बढी कठीन र गम्भीर छ ।
-सबैको समझदारी र सहभागितामा अर्को चरण निर्वाचन सुनिश्चित गर्नुपरेको छ ।v

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने