November 26, 2019

प्रधानमन्त्रीको एपेन्डिसाइटिसकाे शल्यक्रिया सम्पन्न

 

Image result for प्रधानमन्त्री केपी शर्मा ओली

मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।  

सोमबार राती पेट दुखेपछि मंगलबार बिहान उपचारको लागि अस्पताल जाँदा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएपछी डाक्टरहरुको सल्लाहमा शल्यक्रिया गरिएको हो ।

उनको शल्यक्रियाका काठमाडौँ महाराजगञ्ज स्थित त्रिवि अस्पतालमा डा. दीव्या सिंह शाह र रमेश सिंह सहितको टोलीले गरेको बताईएको छ ।  

१२ वर्षअघि मिर्गौलामा  प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई  बिगत केही समयदेखी स्वास्थ्यमा समस्या देखा पर्दै आईरकेको छ । हाल सम्म ४ पटक डायलासिस गरिसकेका उनी उपचारकै लागि सिंगापुर समेत पुगेका थिए । अब फेरी उनकाे मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल