३ कात्तिक, काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमालेले प्रदेश नं. ७ मा उम्मेदवार टुंगो लगाएको छ ।
वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिटबाँडफाड भएपछि एमालेले आफ्नो भागमा परेका क्षेत्रहरुमा उम्मेदवारहरु टुंगो लगाएको हो । एमालेले प्रतिनिधिसभातर्फ दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापालाई उम्मेदवार बनाउको छ ।
यस्तै प्रदेशसभातर्फ बैतडी ‘ख’मा लिलाधर भट्ट, बाजुरा ‘क’मा बलदेव रेग्मी, ‘ख’मा प्रकाश शाह, बझाङको ‘क’मा अर्जुन थापाको नाम टुंगो लगाएको छ । दार्चुला ‘क’ भने नाम टुंगो लागेको छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।