प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ दोलखा जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण

२० कार्तिक,दोलखा । निर्वाचन आयोगले दोलाखाको  प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्रअनुसारको विवरण सार्वजनिक गरेको छ ।

१,६१,४५० कुल मतदाता रहेको दोलखामा पुरुष८१,६१५ र महिला मतदाता ७९,८३५ रहेका छन । १४ वट राजनीतिक दल र ७ जना स्वतन्त्र गरेर कुल २१ जना उम्मेदवारहरुले चुनावी प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा खस आर्यबाट ६६.६७ प्रतिशत र आदिवासी/जनजाती को तर्फबाट २३.८१ प्रतिशत र दलित तर्फबाट ९.५२ प्रतिशत उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने