प्रजातन्त्रपछि, २७ बर्षमा २८ लाख गाडी

बहुसंख्यक नेपालीका लागि बिलासी वस्तुको रुपमा रहेको गाडी आयात पछिल्ला बर्षमा ह्वात्तै बढेको छ । 

सरकारी तथ्यांकअनुसार मुलुकमा प्रजातन्त्र आएपछिका २७ बर्षमा २८ लाख सवारी साधन आयात भएका छन् ।Image result for cars in nepal

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०४६/४७ देखि २०७३/७४ सम्ममा २७ लाख ८३ हजार चार सय २८ गाडी आयात भएका छन् । 

मुलुकमा सडकको अवस्था राम्रो नभए पनि गाडीको संख्या भने तीव्र रुपमा बढेको देखिन्छ ।

आव ०४६/४७ सम्ममा नेपालमा ७६ हजार तीन सय ७८ वटा गाडी आयात भएको सरकारी अभिलेख छ ।

पछिल्लो आर्थिक बर्षमा भने चार लाख ४४ हजार दुई सय ५९ गाडी विदेशबाट आयात भएको देखिन्छ ।

सबैभन्दा धेरै गाडी वागमति अञ्चल यातायात कार्यालयमा दर्ता भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)