प्रचण्ड र देउवा : अदालतले निहुँ खोजे, संसद चुप लागेर नबस्ने

????????????????????????????????????

काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेश आएपछि कसरी अघि बढ्ने भन्ने विषयमा नयाँ सहमति भएको छ ।

सत्तारुढ दलवीच कसैको हार जित नहुनेगरि महाअभियोग र अदालतको आदेशपछि उत्पन्न समस्यालाई टुँगो लगाउने पनि सहमति भएको छ ।

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध विधिवत रुपमा महाअभियोग प्रस्ताव आएकोले संसदले आफ्नो अधिकार उपयोग गर्न पाउनुपर्ने पनि उनीहरुको जोड रहको छ ।

तर दुई नेतावीच अहिले धैर्यता अपानाउनुपर्ने बेला भएको भन्दै चुनावमा मुखमा दलहरुवीच फाटो ल्याउने र न्यायापालिका र व्यवस्थापिकावीच द्धन्द्ध चर्काउन नहुने सहमति भएको छ । वार्ता तथा सम्वादको लागि समय चाहिएकोले सत्तारुढ दलकै आग्रहमा सभामुख ओनसरी घर्तीमगरले जेठ ४ गतेसम्मको लागि संसद बैठक स्थगित् गरेकीछिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी