प्रचण्ड पुत्र प्रकाश बने बन्दुकधारी

17155275_1874487212788460_1714489722056955832_nकाठमाडौं, चैत १ – प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले गत बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएका छन् ।

दाहालको व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको सुरक्षा समितिको निष्कर्षपछि गृह मन्त्रालयको सिफारिसमा उनलाई हतियार बोक्न अनुमति दिइएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले दाहालले इटलीबाट आयात गरिएको २२ बोर राइफल र दुई सय थान गोली राख्ने इजाजतपत्र दिएको हो । इजाजत पत्र उनको नागरिकताको नाम साकार दाहालका नाममा छ । १० वर्षे युद्धका क्रममा हजारौँ नेपाली जनताका छारा छोरी प्रचण्डकै काशनमा ज्यानको प्रवाह नगरी होमिए । त्यस क्रममा कयौँ अझै घाईते छन्, कोहि अझै वेपत्ता अनि कतिका शरिरमा अझै छन् बम र बारुदका छर्राहरु ।
सायद प्रचण्डले जनताको आक्रोश अझै झेल्दै छन् र त्यो क्रम अझै निरन्तर जाने लगभग निश्चित छ । सोहि आक्रोश र निशानाबाट जोगिन प्रचण्डले बन्दुकको आड लिएको सहझै अनुमान गर्न सकिन्छ । तर याहाँनिर अर्काे प्रश्न पनि तेर्सिन्छकि के सारा प्रहरी, प्रशासन र सेनाले दिन नसकेको सुरक्षा प्रकाश दाहालले दिन सक्लान् ?

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने