५ जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव हुनु नै आफ्नो जित भएको बताएका छन् । कुन पार्टीले जित्छ भन्ने आफ्नो प्राथमिकता नभएको भन्दै प्रचण्डले भने, ‘कांग्रेसले जितेपनि एमालेले जितेपनि देशले जित्छ ।’
चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले चुनाव कसले जित्छ भन्ने कुनै चिन्ता नभएको बताए । चुनाव गराउनु नै आफ्नो जित भएको उनले बताए ।
उनले दोस्रो चरणको चुनाव गर्नु चुनौतीपूर्ण रहेको बताए । यसबारे छलफल गर्न आफूले आजै बैठक बोलाएको भन्दै उनले भने, ‘यसलाई उत्सवको रुपमा मनाउनुपर्छ र असन्तुष्ट साथीहरु पनि आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।’
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।