जनकपुर, १९ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एक मधेश स्वायत प्रदेश’ माओवादी केन्द्रको एजेन्डा नभएको स्पष्ट पारेका छन् ।
प्रचण्डले आफ्ना पार्टीका नेता मातृक यादवले भने जस्तो एक मधेश एक प्रदेशको एजेन्डा माओवादी केन्द्रको नभएको बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘माओवादी केन्द्रको लाइन एक मधेश स्वायत प्रदेश कहिल्यै थिएन र हुँदैन पनि ।’
उनले एक मधेश प्रदेश कुनै पनि हालतमा व्यावहारिक नहुने बताउँदै संघीयता, पहिचान र आत्मनिर्णयको अधिकारको लागि मधेशमा २ प्रदेशको खाका नै उत्तम रहेको तर्क गरे ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।