पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

2877342_xbig-lndयसअघि युरो २०१६ को समूह चरणको भेटमा यी पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका थिए । तर, यसपटक फर्नान्डो सान्तोषको टोलीका लागि सिल्भाले ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

अग्रता लिएको चार मिनेटमै रोनाल्डोले अर्को गोल थपेका थिए । रोनाल्डोले ६५ औं मिनेटमा फ्रिकिकमार्फत व्यक्तिग दोस्रो गोल गर्दा पोर्चुगलको जित सह जबनेको थियो । पछिल्ला १४ खेलमा रोनाल्डोको त्यो १५ औं गोल थियो । योसँगै छनोटमा पोर्चुगलको त्यो लगातार चौथो जित हो ।

समूह ‘बी’मा पोर्चुगल दोस्रो स्थानमा यथावत छ । टोली शीर्षस्थानको स्विट्जरल्यान्ड (१५ अंक) भन्दा ३ अंकले पछाडि छ । स्विट्रल्यान्डले आइतबार नै अल्बानियालाई १–० ले हराएको थियो । छनोटका अन्तिम ५ खेल बाँकी रहँदा तेस्रो स्थानको हंगेरी पोर्चुगल भन्दा ५ अंकले पछाडी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले