पैसा तिरेर भर्जीनीटी गुमाएका करण भन्छन् ‘अहिले पश्चातापमा छु’

kajol-and-karanएजेन्सी । चर्चित बलिउड फिल्म निर्माता तथा निर्देशक करण जौहरको आत्मकथा ‘द अनसुटेबल ब्वाय’ मा करणले आफ्नो सेक्स लाइफका बारेका खोलेका केही रहस्यका कारण उक्त कृति अहिले चर्चामा छ । अघिल्लो आत्मकथामा अभिनेत्री काजोलसँग सम्बन्ध बिग्रिएको विषयका कारण चर्चामा रहेपनि यसमा करणले आफ्नो ‘सेक्सुअल लाइफ’बारे गरेका खुलासाले पनि प्राथमिकता पाइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार करणले पुस्तकमा आफूले २६ वर्षमा ‘भर्जिनिटी’ गुमाएको लेखेका छन् । तर, उनलाई यसमा कुनै गर्व छैन । किनकि, त्यो उमेरमा उनी केवल ‘सेक्सुअल लाइफ’को अनुभव लिन चाहेपनि अहिले आफुलाई हिनताबोध भएको उनले बताएका छन् । ओएस नेपालको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको